असार २०, काठमाडौं : बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर बगाएको छ । गाउँपालिकाको वडानम्बर ८ मेल्लेखीमा बिहान २ बजेतिर गएको पहिरोले १७ घर बगाउँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।
पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्न सकेको छैन ।गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा पुग्न नसके पनि आफूलाई १७ घर पहिरोले बगाएको र ११ जना बेपत्ता भएको सूचना आएको जानकारी दिए ।
उनका अनुसार स्वास्थयकर्मी, सुरक्षाकर्मीसहित गाउँपालिकाको टोली बाटोमै छ । त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्न सक्ने उनले बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको