जेठ २८, काठमाडौं : धनुषामा गएराति अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट सबैला नगरपालिकाका अरुण मण्डलको मृत्यु भएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार राति कसैले फोन गरेर अरुणलाई बाहिर बोलाएको र घरभन्दा २ सय मिटर टाढा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कञ्चटमा गोली लागेको अवस्थामा बिहान ४ बजे मण्डल मृत फेला परेका थिए । मण्डल सामान्य किसान भएको र व्यक्तिगत कारणले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान जारी रहेको डीआईजी सिंहले जानकारी दिए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न