काठमाडौं, २७ जेठ । नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
मंगलबारसम्म १ लाख ६ हजार ३३१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने १ लाख ६६ हजार १५८ वटा आरडिटी परीक्षण भएको छ ।
हालसम्म १ लाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा रहेका र ३ हजार ४८७ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
मंगलबारसम्म ५८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने मृतकको संख्या १५ रहेको छ ।मंगलबार इलाममा पनि संक्रमित भेटिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि