जेठ २५, काठमाडौं : पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा ९१० को ज्यान गएको छ ।
सोही अवधीमा अमेरिकामा ७०६, मेक्सिकोमा ६२५, भारतमा २९७, बेलायतमा २०४ कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा कोरोनाले मृत्यु भएको छ ।
सोही अवधीमा विश्वमा १ लाख २६ हजार ९१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २७ हजार ५८१ संक्रमित थपिएका छन् भने अमेरिकामा २४ घण्टामा २२ हजार ७५३ संक्रमित थपिएका छन् ।
भारतमा १० हजार ४३८ तथा रुसमा ८ हजार ८५५ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको