बैशाख १, २०७७ काठमाडौं । काठमाडौंकाे लैनचौरस्थित वेलिज नेपाल प्रा.लि अन्तरगत श्रीलंकन र नेपालीको संयुक्त लगानीमा संचालनमा रहेको वेलिज क्यासिनोले नयाँ वर्ष २०७७ को शुरूवातको दिन पारेर कोरोनाको कारण लकडाउन बस्दा समस्यामा परेका श्रमिकलाई क्यसिनोको प्राङ्गनमा राहत बितरण तथा नयाँ वर्षको शुुुभकामना प्रदान गरेको छ ।
प्राप्त जानकारी अनुसार काठमाडौं महानगपालिका वडा नम्बर २६ स्थित यस क्यासिनो प्राङ्गनमा भएको राहत बितरण कार्यक्रममा का. म. पा. २६ नम्बर वडाका अध्यक्ष खेम राज तिवारी , क्यासिनो संचालक ज्ञानेन्द्र श्रेष्ठ, एच . आर. प्रबन्धक मिलन राई लगायत सुरक्षा अधिकारीको उपस्थितिमा २६ नम्बर वडामा बसोबास गर्ने वडाका २०० भन्दा बढी श्रमजीवीहरुलाई राहत बितरण गरिएको छ ।
स्मरण रहोस् यस क्यासिनोले आफ्ना ५०० मजदुर कर्मचारीलाई लकडाउका कारण बन्द रहेको अबधिमा पनि मार्च महिनाको शतप्रतिशत तलब भत्ता खुवाइसकेको र अप्रिल महिनाको पनि शतप्रतिशत तलब खुवाउने तयारी क्यासिनोले गरेको कुरा एच. आर. प्रबन्धक मिलन राइले बताए ।
वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको