अन्तर्राष्ट्रिय समुदायको विश्वास बढेको छ : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमा सफलतापूर्वक बिम्स्टेक सम्मेलन सम्पन्न गरेकामा नेपालको सामर्थ्यको पुनर्पुष्टि भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले चापाचापमा शिखर सम्मेलन आयोजन गरेको भए पनि सम्मेलन निकै फलदायी भएको बताए । 

बिम्स्टेको स्रोत–साधनलाई सदस्य राष्ट्र हित अनुकूल प्रयोग गर्ने, तीन वर्षभित्र गरिबी निवारण, नेपाललगायत भूपरिवेष्ठित मुलुको विकासका लागि शिखर सम्मेलन कोशे ढुंगा भएको उनको भनाइ छ । उनले सार्क समिट समयमै हुन नसकेको अवस्थामा बिम्स्टेक सम्मेलन पनि नहुँदा राम्रो सन्देश नजाने भएकाले छोटो समयमा गर्नुपरेको प्रष्ट्याए ।
युरोप, अफ्रिका क्षेत्रीय संगठन प्रभावकारी भइरहँदा एसियाको क्षेत्रीय संगठन धरासाही हुन नहुने र त्यसो हुन नदिन बिमस्टेक अध्यक्ष राष्ट्रको हैसियतले छिटो सक्न भूमिका खेलेको उनको प्रष्टिकरण थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक