कानूनमन्त्रीले राजीनामा दिनुपर्छ : पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेका छन्।

बंगलादेश पढ्न जाने नेपाली छात्राको अस्मितामा प्रहार हुने गरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै पौडेलले ‘कानून मन्त्रीले माफी मागेर मात्रै हुँदैन, राजीनामा नै दिनुपर्छ’ भने।

कानूनमन्त्रीले निर्लज्ज अभिव्यक्ति दिएको उनले बताए। सरकारले अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ छ।

स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा तरुण दलमाथि सरकारले आक्रमण गरेकोमा पनि उनले विरोध गरे। नेपालगञ्जमा पत्रकारहरूसँग सोमबार कुराकानी गर्दै पौडेलले माथेमा आयोगको सुझावअनुसार डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता