विकास र समृद्धिका लागि फोरम सरकारमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि संघीय समाजबादी फोरम नेपाललाई सरकारमा समावेश गरेको बताएका छन् । 

विराटनगर विमानस्थलमा शनिबार विहान प्रत्रकारहरुसँग प्रधानमन्त्री ओलीले आवश्यक परे विपक्षीलाई पनि सरकारमा समावेश गर्ने भन्दै देशको समृद्धिका लागि कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारे । 

फरक प्रसंगमा उनले अघिल्लो सरकारले पर्याप्त गृहकार्य विना बजेट विनियोजन गरे पनि अहिलेको बजेट त्यस्तो नभएको भन्दै अब जनताको अपेक्षा अनुसारका काम गर्ने जनाए । 

प्रधानमन्त्री ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन् । यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता