नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा ४३ सदस्यीय हुने

 नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर नयाँ बन्न लागेको नेपाल कम्युनिष्ट पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहने भएको छ । यसमा एमालेको तर्फबाट २५ र माओवादीको तर्फबाट १८ जना रहनेछन् । एमाले र माअोवादीका शीर्ष नेताहरूले स्थायी कमिटीमा रहने नेताकाे नाम तय गरेको बताइएकाे छ ।

एमालेको तर्फबाट
१। केपी शर्मा ओली, झापा 
२। झलनाथ खनाल, इलाम
३। माधवकुमार नेपाल, रौतहट 
४। बामदेब गौतम, बर्दिया 
५। सुवासचन्द्र नेंवाङ, इलाम 
६। भीम रावल, अछाम 
७। युवराज ज्ञावाली, दाङ 
८। अष्टलक्ष्मी शाक्य, काठमाडौ 
९। इश्वर पोखरेल, काठमाडौ 
१०। बिष्णु पौडेल, रुपन्देही 
११। घनश्याम भुसाल, रुपन्देही 
१२। प्रदिप ज्ञावाली, गुल्मी 
१३। भीम आचार्य, सुनसरी 
१४। पृथ्वी सुब्बा गुरुङ, लमजुङ 
१५। गोकर्ण बिष्ट, गुल्मी 
१६। योगेश भट्टराई, ताप्लेजुङ 
१७। शङ्कर पोखरेल, दाङ
१८। मुकुन्द नेउपाने, बारा 
१९। सुरेन्द्र पाण्डे, चितवन
२०। छबीलाल बिश्वकर्मा, रुपन्देही 
२१। सत्यनारायण मण्डल, सप्तरी 
२२। किरण गुरुङ, तनहुँ 
२३। अमृत बोहरा ,सिन्धुपाल्चोक 
२४। केशव बडाल ,काभ्रे 
२५। सोमनाथ अधिकारी प्यासी 

माओवादी केन्द्रबाट १८ जना 

१। पुष्पकमल दाहाल प्रचण्ड,चितवन
२। नारायणकाजी श्रेष्ठ ,गोरखा 
३। रामबहादुर थापा ,चितवन 
४। टोपबहादुर रायमाझी ,अर्घाखाँची 
५। अमिक शेरचन ,चितवन
६। जनार्दन शर्मा ,पश्चिम रुकुम
७। वर्षमान पुन ,रोल्पा 
८। देवप्रसाद गुरुङ, लमजुङ 
९। पम्फा भुसाल ,ललितपुर 
१०। गिरिराजमणि पोखरेल ,महोत्तरी 
११। मातृकाप्रसाद यादव ,धनुषा 
१२। अग्नि सापकोटा ,सिन्धुपाल्चोक 
१३। ओनसरी घर्ती ,रोल्पा 
१४। लेखराज भट्ट ,कैलाली 
१५। शक्ति बस्नेत ,जाजरकोट 
१६। हरिबोल गजुरेल ,सिन्धुली,
१७। लिलामणी पोखरेल, काठमाडौ 
१८। राम कार्की ,झापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक