राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिनु गलत

नेकपा एमालेका नेता भीम रावलले जिम्मेवार व्यक्तिले कूटनीतिक मर्यादा, राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् ।

सोमबार व्यवस्थापिका संसदमा बोल्दै नेता रावलले प्रदेश नम्बर २ का मुख्यमन्त्रीले मोदीको अभिनन्दनमा दिएको अभिव्यक्तिलाई इंकित गर्दै जिम्मेवार व्यक्तिले कूटनीतिक मर्यादा, राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिन नहुने बताएका हुन् ।

उनले कूटनीतिक मर्यादामाथि खलल पार्ने काम अब पुनरावृति हुन नहुने बताए ।

नेता रावलले हामीसँग भएका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीजस्ता धार्मिक स्थलहरुबाट पर्यटन विकास गर्न सकिने उल्लेख गरे ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता