February 28, 2018

एमालेबाट मन्त्रीको रेशमा को को? कस्ले बाजी मार्ला ?

फाल्गुन १६, काठमाडौं । एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन । मन्त्रीको विषयमा नेता माधव नेपालसँग ओलीले छलफल गर्दै आएका छन् ।एमालेबाट अब बढीमा ६ जना मन्त्री बन्न सक्छन् । फोरमलाई एक दिए पाँचजना मात्रै मन्त्री बन्नेछन् ।तर, आकांक्षी धेरै हुनाले एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएकाे छ।प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा प्रमुख दाबेदार देखिन्छन् ।

यसैगरी, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतमलगायत डेढ दर्जनभन्दा बढी मन्त्रीको दौडमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता