बस दुर्घटनामा एक को मृत्य , २५ घाइते

३ कात्तिक, सुर्खेत : जाजरकोटबाट सुर्खेत अाउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका-४  कालीखोलामा खसेको छ । 

मे १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा करिव ५४ वर्षका एक जनाको मृत्यु भएको जाजरकोट प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । 

बस १०० मिटर तल खसेको छ । दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो ।  दुर्घटना लगत्तै  छिन्चुबाट प्रहरी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन अाचार्यले जानकारी दिए ।  दुर्घटनाको थप विवरण अाइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ