३१ असोज, डोटी : डोटीको घण्टेश्वरमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटना डडेलधुराको भिमदत्त राजमार्ग अन्तर्गत घण्टेश्वरमा भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न