सर्पले डसेर दुई को मृत्यु

१५ भदौ, महोत्तरी – सर्पले डसेर महोतरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरीको गौशाला नगरपालिका ४ का ५८ बर्षिय श्रीलाल महतो र सोनमा गाँउपालिका ७ का मैनटोलका ८ बर्षिया अन्जलेखा कुमारी सदा रहेको छ ।

naagpanchami-snake-naag-2

खेतमा काम गरिहेकै बेला सर्पले टोक्दा गम्भीर घाईते भएका महतोको उपचारको क्रममा वर्दिवासस्थित सर्पदन्स उपचार केन्द्रमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

त्यस्तै साथीहरुसँग खेल्ने क्रममा सर्पको टोकाईबाट गम्भीर घाईते भएकी अन्जलेखाको उपचार गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि वर्दिवास लैजाने क्रममा वाटोमा मृत्यु भएको उनका वावु हरि सदाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ