मालेको सिंगो जिल्ला कमिटी काँग्रेसमा बिलय

२ साउन, काठमाडौं । नेकपा मालेका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटी नेपाली काँग्रेसमा विलय भएको छ । माले मकवानपुरका संयोजक एवं केन्द्रीय सदस्य भीमसेन महतसहित सिंगो जिल्ला कमिटी काँग्रेसमा बिलय भएको हो ।20170717_130521-1500277912

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति एवं सांसद इन्द्रबहादुर बानियाँलगायतले पार्टीमा स्वागत गरेका थिए ।महत नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका नवनिर्वाचित मेयर हरिबहादुर महतका सहोदर भाई हुन् । उनी पनि मेयर पदमै लडेपनि नगन्य मत पाएका थिए ।थ्रेसहोल्डको व्यवस्थापछि पार्टी सकिने भन्दै काँग्रेसमा प्रवेश गरेको उनले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता