काठमाडौँ – दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज ७ नम्बर प्रदेशको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीका निजी सचिव केशवराज जोशीका अनुसार,
यस्तो छ प्रधानमन्त्रीका कार्यक्रम:
– आज (९ गते) : कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजना हुने काँग्रेसको दुई वटा चुनावी सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
– प्रधानमन्त्रीले आजको रात धनगढीमा बिताउनेछन् ।
– १० गते (शनिबार) : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्नेछन् ।
– ११ गते (आइतबार) : डोटीको बुडर र गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री देउवा ११ देखि १४ गतेसम्म डडेल्धुरा सदरमुकाम अमरगढीमा बस्नेछन् ।
१४ गते (बुधबार) : जन्मस्थान रुवाखोला गाउँको मतदना केन्द्र हाल (गन्यापधुरा गाउँपालिका वडा नम्बर १) असिग्राम माविको मतदना केन्द्रमा भोट हाल्नेछन् ।
१४ गते नै प्रधानमन्त्री काठमाडौंँ फर्किनेछन् ।
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध