June 8, 2017

कतै ससुरा–बुहारी, कतै दाजु–भाइ भिड्दै

जेठ २५, गुल्मी – गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा – बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार बनाएको छ ।

अर्कातर्फ गुल्मीकै मुसीकोट नगारपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसबाट यमबहादुर खत्री उममेदवार रहेका छन् भने, एमालेबा उनका भाइ ओमबहादुर खत्री वडामा अध्यक्षका उम्मदेवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको