आजको राशिफल – मिति वि.सं. २०७४ साल ज्येष्ठ २५ गते बिहीबार

आज श्री शाके १९३९, वि.सं. २०७४ साल ज्येष्ठ २५ गते बिहीबार तदानुसार इश्वी सन २०१७ जुन ८ तारीख, ज्येष्ठ शुक्लपक्ष चर्तुदशी तिथी १५:५९ बजे सम्म पश्चात पूर्णिमा तिथी चन्दमा बृश्चिक राशिमा सूर्य उत्तरायण, ग्रीष्म ऋतु, पूर्णिमाब्रत

download-1-1-1-1-1-1-1-1-1-2-1-1-1-1-1-4-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानको क्षेत्रमा बिशेष सावधानि अपनाउनु पर्ने समय रहेको छ । मित्रजनको अधिक सामिप्यता उत्तम नरहला । पारीवारिक साथसहयोगमा कमि महसुस हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । सामान्य खर्चको सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यसम्पादनमा आटँ र शाहसको कमि महसुस हुनेछ । बाणीको गलत अर्थ लगाउन प्रतिपक्क्षीहरु सबल रहनेछन । मित्रजनको सामिप्यताले सामान्य यात्राको योग निमत्याउनेछ । दाम्पत्य सम्बन्ध सुधारका निम्ती सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । तात्कालिन आर्थिक अभाब देखा पर्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शारिरिक आलस्यता ले सताउने छ । सामान्य यात्रा पश्चात भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ । तपाईको कार्यको प्रतिफल अन्य ब्यक्तिहरुलाई मिल्नेछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिशिष्ट ब्यत्तिहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । परोपकारजन्य कार्यमा रुचि जाग्नेछ । बिद्यार्थी वर्गहरुको निम्ती समय मध्यम रहेको छ । सामान्य चोटपटकको सम्भाबना रहेको छ सजग रहनु उत्तम रहला । आफ्नो लगनसिलताले गर्दा नयाँ कार्यको थालनि साथै आम्दानिमा बृद्यि हुने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारिक कलहको सामना गर्नुपर्ला । सबारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । जिवन साथीको सहयोगमा ब्यापार ब्यवसाय बाट मनग्य लाभ मिल्नेछ । मान्यजनहरु सगँको तात्कालिन बिछोको सम्भावना रहेको छ । मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । सामान्य कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । सामान्य यात्राको सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुलकुटुम्बको साथ सहयोगमा बृद्धि हुनाले मन प्रशन्न रहनेछ । बाणिका क्षेत्रमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । अध्यान अध्यापन तर्फ समय सक।रात्मक देखिदैन । मानसिक तनाबको सामना गर्नु पर्ने सम्भाबना रहेको छ । प्रतिपक्षीहरु सबल रहनाले कार्यसम्पादमा झन्झट ब्यहोर्नु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । दाम्पत्य सम्बन्ध सुधारका निम्ती सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । तात्कालिन आर्थिक अभाब देखा पर्नेछ । पारीवारिक साथसहयोगमा कमि महसुस हुनेछ । सामान्य स्थान्तरणको योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामनागर्नु पर्न सक्छ । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहजता भने प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बितिय क्षेत्रको लगानिका निम्ती उत्तम समय रहेको छ । ब्यापार व्यवसायको क्षेत्रमा समय मध्यम रहनेछ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनसक्ला । बौधिक बिकाशमा जुट्ने समय रहेको छ । प्रियजन सगँको भेटघाटमा मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
वाणीका प्रभाबले कार्यसम्पादनमा सहजता आउनेछ । मित्रजन सगँको सम्बन्धमा भने तिक्तता उत्पन्न हुन सक्ला । सामान्य कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ तथापि सभासम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । परोपकारजन्य कार्यमा रुचि जाग्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अन्य ब्यक्तिहरुको कार्य लापरबाहिका कारण सामान्य अपजसको सामना गर्नु पर्ला । सामान्य यात्रा पश्चात सभासमेलनमा सरिक हुने अवशर जुट्नेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने समय रहेको छ । पारीवारिक झोरझमेलाको सामना गर्नु पर्ने सम्भाबना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द