सात मन्त्रीले लिए सपथ

deuwa-sad२४ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् ।

तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान श्रेष्ठ उपप्रधान एंवम शिक्षा र विजय गच्छदार उपप्रधान एंवम स्थानीय विकास मन्त्री भएका छन्।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थ, फरमुल्ला मनसुर श्रम मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा गृह र प्रभु साह विनाविभागिय मन्त्री बनेका छन्।

यो पढ्नुस्।

प्रचण्ड बालुवाटारबाट बाहिरिए

ओलीलाई आफ्नै सांसदको ‘झापड’ !

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको