काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र कानुन अनुसार नै निर्वाचन आयोग बनाएको हुँदा यसको निर्णय मान्नुपर्ने बताएका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा विशेष समय लिएर बोल्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिदै भने,‘ चित्त नबुझेमा अदालतमा जाने छुट सबैलाई हुन्छ। मतपत्र च्यातिएको यो मात्रै पहिलो घटना होइन, पहिले पनि यस्ता घटना भएको स्मरण गराउन चाहन्छु।’
उनले अदालतको विषयमा धेरै कुरा गर्न नचाहेको भन्दै आफूहरू सदन अवरोध गर्ने पक्षमा नभएको दाबी गरे।
उनले हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरू भएको स्मरण गर्दै पूर्वपश्चिम राजमार्ग आफ्नो पार्टीको पहलमा भएको बताए।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न