काठमाडौं, १८ जेठ । स्थगित भरतपुर महानगरपालिकाको मतगणना बाहेक अन्य निर्णय एमालेले अमान्य हुने जनाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले सत्तापक्षका कार्यकर्ताको अपराधको जिम्मा उनैले लिनुपर्ने र दोषीलाई कारवाही गरी मतगणना निरन्तरा नभएसम्म एमालेले संसद अवरोध गर्ने बताए ।
‘सत्ताको बलमिच्याईँमा मतपत्र च्यात्ने, अपराध गर्ने अहिले यो निर्वाचन आयोगको काम हो भन्न मिल्दैन, हामीलाई सरकार गठनसँग सरोकार छैन । मतगणना निरन्तरता होस् हामी संसदमा अवरोध गर्दैनौं ।’, उनले भने,‘यो अपराधको प्रवित्तिमा कसैलाई उन्मुक्ति दिने काम भयो भने दोस्रो चरणको निर्वाचनको मतगणनाका लागि नजिर बन्छ, एमाले त्यस्तो नजिर नबसोस् भन्ने पक्षमा छ ।’
संसद अवरोधका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निर्वाचन समेत प्रभावित हुनेछ । यसो हुँदा प्रधानमन्त्री निर्वाचन पनि लम्बिने देखिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न