May 30, 2017

पूर्वअर्थमन्त्री देखी मधेसवादी नेताको नजरमा यस्तो छ बजेट

जेठ १६, काठमाडौं – सरकारले आर्थिक बर्ष २०७४ ७५ का निम्ति १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको उक्त बजेटप्रति कसले के भने शिर्षकमा आजको नेपाल समाचरपत्रमा खबर छ ।

‘बजेट कूलो हुनु चिन्ताको विषय हो । जति ठूलो भयो कार्यान्वयनमा उति नै अप्ठेरो हुन्छ ।’
-रामशरण महत, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस

‘स्थानीय निकायलाई बजेट चलाउन दिनु सकारात्मक हो ।’
-भरतमोहन अधिकारी पूर्व अर्थमन्त्री तथा नेता, एमाले ।

‘लक्षित बजेट उठ्न नसके कार्यान्वयनमा समस्या हुन्छ ।’
-महेश आचार्य, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस

‘संघीय ढाँचामा बजेट आउन सकेन ।’
-उपेन्द्र यादव नेता, संघीय समाजवादी फोरम

‘अहिलेको बजेट कार्यान्वयन भए राम्रो हो ।’
-भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासँघ

‘बजेट मधेसमुखी भएन ।’
-सर्वेन्द्रनाथ शुक्ला, नेता, राष्ट्रिय जनता पार्टी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको