काठमाडौं, १४ जेठ । नीलकण्ठ नगरपालिका-१० गोलाभन्ज्याङ भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
गोलाभन्ज्याङबाट त्रिपुरेश्वरको खहरे बजारतर्फ जाँदै गरेको खहरे बोर्डिङ स्कुलको ग १ ख ३४०५ नम्बरको बस यात्रु लिन आउँदा दुर्घटना भएको हो । उक्त बस भकारेमा करिब डेढ सय मिटर तल खसेको घटनाको प्रत्यक्षदर्शीले जानकारी दिए । सदरमुकामबाट घटना स्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको छ ।
उद्धारमा संलग्न युवक कुवेर धरेलका अनुसार १२ जना घाइते को उद्धार गरिएको छ । अन्य दिन उक्त रुटमा चल्ने गाडी बिग्रेपछि उक्त बस बोलाइएको थियो । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छ्तमा सामान बाँध्ने क्रममा रोकेको बस ओरालोमा गुडेको थियो । थप विवरण आउन बाँकी छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको