काठमाडौं, १४ जेठ । भरतपुर महानगरपालिकाको मतगणना अन्त्यतिर आईपुग्दा निकै रोचक मोडमा पुगेको छ । कुनै बेला ३८ सय मतले अगाडि देखिएका एमालेका ज्ञवाली अहिले दाहालभन्दा ७ सय ८४ मतले मात्र अगाडि छन् ।
२९ वडा रहेको भरतपुरमा ३ वडाको मतगणना बाँकी हुँदा देवी ज्ञवालीको ४० हजार ९ सय ८० र दाहालको ४० हजार १ सय ९६ मत रहेको छ । प्रतिस्पर्दा तीव्र भएपछि अन्तिम नजिता आउने समयसम्म पनि कसले जित्ला भन्न कठिन देखिएको छ ।
अब वडा नम्बर १९ र २० को गणना गर्न बाँकी छ भने २१ को गणना भइरहेको छ । आज राती अबेरसम्ममा अन्तिम परिणाम आउने जिल्ला निर्वाचन कार्यलय चितवनले जनाएको छ ।
उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन् । शाहले ४३ हजार ३ सय ४७ मत ल्याएकी छन् भने एमालेका दिव्य आचार्यले ३७ हजार ५० मत ल्याएकी छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको