जेठ १३, काठमाडौं – राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ ।
गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको खबर आजको नागरिकमा छ ।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए ।
यस्तो छ आन्दोलनका कार्यक्रम :
-शनिबार सबै उपमहानगरपालिका र नगरपालिका सदरमुकाममा मसाल जुलुश प्रदर्शन ।
-जेठ १४ गते लाठी जुलुश प्रदर्शन ।
-सबै केन्द्रमा संघर्ष समिति गठन गर्ने ।
-१५ गते विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया गर्ने बेलुकी सहिदको सम्भलनामा मैनबत्ती बाली श्रद्धान्जली सभा गर्ने ।
-१६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने ।
-मसाल जुलुश प्रदर्शन गर्ने ।
-१८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल तथा उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको