May 25, 2017

दोस्रो चरणको चुनाव कति सानदार होला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहिलो चरणको स्थानीय तह निर्वाचन सानदार ढंगले सफल गरायो । election-commission-Nepalप्रधानमन्त्रीले बुधबार पदबाट राजीनामा पनि दिइसकेका छन् । मतगणना पनि अन्तिम चरणमा पुगेकाले पहिलो चरणको निर्वाचन उनी नेतृत्वको सरकारले सानदारले सम्पन्न गराएको छ ।
अब दोस्रो चरणको निर्वाचनमा मुलुक प्रवेश गरिसकेको छ । दलहरू उम्मेदवार चयनमा छन् । आयोगको तयारी तीव्र छ । तर बिचमा देखिएको सत्ता हेरफेरले आंशका जन्माएको छ ।
दोस्रो चरणको निर्वाचन सफल पार्न ध्यान केन्द्रित गर्नुपर्ने बेलामा पुराना उल्झनसँगै सत्ता नेतृत्व हस्तान्तरणको अनावश्यक बखेडा निकालीनु गलत थियो ।

संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने पुरानो विवादमा सरकार नअल्झी चुनाव गर्नूपर्ने थियो । तैपनी सरकारले केही काम अघि बढाएको छ । पछिल्लो समय देखिएको आंशकालाई दलहरुले मेट्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता