May 25, 2017

निर्वाचन मिति सार्न दाहालको प्रस्ताव

जेठ ११, काठमाडौं – प्रधानमन्त्री पुष्पकम दाहालले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगसंग प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री दाहालले बुधबार राजीनामा घोषण गर्नु अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, निर्वाचन आयुक्त ईला सर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहसंगको भेटमा दोस्रो चरण निर्वाचन मिति असार पहिलो
या दोस्रो साता सार्न प्रस्ताव गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, र रामबहादुर थापा समेतको उपस्थितीमा निर्वाचन आयोगको पदाधिकारीहरु संग भएको घेटमा प्रधानमन्त्री दाहालले निर्वाचन मिति सार्न र निर्वाचन ऐन संशोधन गरेर खुकुलो बनाउन प्रस्ताव गरेका हुन्, यो खबर आजको नागरिक दैनिकमा छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको