May 19, 2017

गुण्डा नाइके चक्रे मिलन र दीपक मनाङ्गे तारेखमा छुटे

chakre-milan-dipak-mangangeकाठमाडौँ, जेठ ५ – महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा बिहीबार कार्यालय समय सकिनेबेला महिलाको जस्तै लामो कपाल भएका एक युवा लाई उपस्थित गराईयो । मुद्दा शाखाका प्रमुख (डिएसपी) सिद्धीविक्रम शाहले सोधे, ‘तारेखमा आउने गरी छाड्न लागिएको हो, थाहा होला नी ?’ त्यसपछि कपाल पालेका युवाले प्रतिप्रश्न गरे, ‘सिडीओ कार्यालयमा हैन ?’

‘सिडीओ कार्यालयमा पनि हो, यहाँ पनि हो’ डिएसपी शाहले फेरी थपे, ‘यहाँ हरेक दिन आउनुपर्छ, लिन पठाउनु नपरोस !’

डिएसपी शाहको चेतावनीयुक्त अभिब्यक्ती सुनेपछि हाँस्दै ‘हुन्छ’ भन्ने ब्यक्ति थिए गुण्डा नाईको चक्रे मिलन !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको