May 19, 2017

सिलवालको सुनुवाइ ७ दिनपछि : न्यायधीश श्रेष्ठले किन हेरेनन् मुद्दा ?

जेठ ५, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालको मुद्दाको सुनुवाई यही जेठ ११ गतेका लागि पेसी तोकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा, जगदीश पौडेल, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल रतेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाई हुने कार्यसूचीमा बिहीबार तय भएपनि सुनुवाइ हुन सकेन ।

न्यायधीश श्रेष्ठ र डीआइजी सिलवालको नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको र जेठ ११ गते सुनुवाई हुने सर्वोच्च अदालतबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको