कमल थापा – अनपेक्षित परिणाम स्वीकार्य छ

३ जेठ, काठमााडौं । राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको पहिलो निर्वाचनमा अनपेक्षित परिणाम आएपनि त्यो आफूहरुलाई स्वीकार्य भएको बताएका छन् । मौन अवधि पछि अहिलेसम्म पनि मौन नै रहेका अध्यक्ष थापाले ट्विट मार्फत परिणाम स्वीकार्य भएको प्रतिकृया दिएका हुन् ।

चुनावमा सोचेजस्तो परिणाम नआएपनि जनादेश स्वीकार गर्ने र आत्म समिक्षा गरेर थप मेहनत गर्ने उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘स्थानियचुनाव राप्रपालाई मतदिने जनतामा आभार। परिणाम अनपेक्षित भएपनि जनादेश स्विकार गर्छौं।बिचलित हुदैनौं, आत्मसमीक्षा गर्छौं, थप मिहेनत गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको