२ जेठ, काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका दुबैमा नेकपा एमालेका उम्मेदवारलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् । लामो समय अग्रता लिएका दुबै महानगरपालिकामा कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार राजुराज जोशीले एमालेका विद्यासुन्दर शाक्यलाई २३ मतले पछि पारेका छन् भने ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ६३ मतले पछि पारेका छन् ।
काठमाण्डौंमा काग्रेसका जोशीले ३४७ मत प्राप्त गरेका छन् भने एमालेका शाक्यले ३२४ मत पाएका छन् । त्यस्तै ललितपुरमा कांग्रेसका महर्जनले ३००२ मत पाउँदा व्यञ्जनकारले २९४० मत प्राप्त गरेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको