प्रधानमन्त्रीले राजीनामा दिने दिन तोकियो

prachanda-1-e1494562704105काठमाडौं, जेठ २–सरकारका एक मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिन भित्र राजीनामा दिने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । 
खानेपानी तथा सरसफाई मन्त्री दिपक खड्काले प्रधानमन्त्री दाहालले बिहीबार सांझ राजीनामा गर्ने बताएका हुन् । राजीनामा पछि दुई तिहाई वहुमत सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन हुने जानकारी पनि उनले दिए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व छोडिने बताए ।
वर्तमान सरकारको गठबन्धन पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिका साथ निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न