कांग्रेस उठ्दैछ काठमाडौंमा , एमाले पछि पर्‍यो !

Kathmandu-Mahanagar-2

काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अघि लागेको छ ।

काठमाडौको वडानम्बर १ को अहिलेसम्म १२३० मत गनिएको छ । त्यसमा कांग्रेसका उम्मेदवरा राजुराज जोशीले ३५६ मत ल्याएका छन् । त्यस्तै एमाले उम्मेदार विद्यासुन्दर शाक्यले २९८ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका उपमेयरले ४२९ ल्याएका छन् भने एमाले राप्रपा गठबन्धनका उपमेयरले २१४ मत ल्याएका छन् ।

यसअघि एमाले उम्मेदवार विद्यासुन्दर शाक्य अगाडि भएकोमा अव कांग्रेसका जोशी मतपरिणामा अघि लागेका छन् । साझा पार्टीका किशोर थापा १९६ मत ल्याएका छन् भने विवेकसिलकी रन्जु दर्शनाले १४८ मत ल्याएकी छन् ।

त्यस्तै वडानम्बर १ को अध्यक्षमा रुखले ४४५ सुर्यको ४९७ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले अहिलेसम्म १९ मत प्राप्त गरेका छन् ।

काठमाडौ महानगरको ३२ वडाको सय मतमात्र गनिएको छ । जसमा कांग्रेस एमाले २६, २६ र विवेकशिलले २९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द