डा .बाबुराम – महाअभियोगको हतियारले लोकतन्त्र कसरी सुरक्षित ?

Dr-Baburam-Bhattarai-2-copy-5905d086b06696.96608939

१७ वैशाख ,काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गरेका छन्।

 यस्तो अभ्यासले राज्यका सबै अंग एकपछि अर्को भत्कने र देश नै असफल हुने बताउनु भएको छ। उहाँले महाअभियोगको हतियार दुरुपयोग भए लोकतन्त्र नै खतरामा पर्ने धारणा राख्नु भएको छ।

बाबुरामले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भए लगत्तै ट्वीटरमार्फत् आपत्ति जनाउनु भएको हो ।

‘राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ?’, बाबुरामले ट्वीटमा भन्नुभएको छ, ‘महाअभियोगको हतियार यसरी दुरुपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित ?’

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेक बस्नेत रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न