८ बैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने निर्णय गरेको छ । उसले पार्टीको सम्पूर्ण शक्ति चुनावको तयारी र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको छ ।
नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह चुनावका लागि एक साताभित्र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
नयाँ शक्तिले विचार, सिद्धान्त र ५ सका अवधारणामा सहमत हुने शक्तिसँग कार्यगत एकता वा चुनावी तालमेललाई खुला राख्ने निर्णय पनि लिएको छ
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न