२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार भएको बताएका छन् । यसले संविधान कार्यान्वयन सहज बनाउँदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने उनको विश्वास छ ।
रिपोर्टस क्लब नेपालको १९ औ बाषिर्कोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारेको बताए । मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमाले तथा सबै पक्षसँग पटक पटक गरेका छलफल र वार्तामा आधारित भएर संशोधन विधेयक तयार पारेको भन्दै उनले यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुने दाबी गरे ।
संविधान सर्वस्वीकार्यको दायरा फराकिलो पार्ने आफ्नो प्रतिवद्धता पुरा गर्न अर्को संशोधन विधेयक तयार पारेको उनले बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न