नेपालगञ्ज, २५ चैत्र । बाँकेको नेपालगञ्जमा ठूलो संख्यामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा वाईसियल जिल्ला कमिटी सदस्य बहादुर सुनार(सानू बाबू)सहित १००औं युवाहरू एमालेमा प्रवशे गरेका हुन् । बुधबार बाँकेको खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकमा युवाहरु एमालेमा प्रवशे गरेका हुन् । नवप्रवेशी सदस्यहरुलाई नेकपा एमालेका नेता, प्रमुख अथिती एवं माननीय सांसद दल बहादुर सुनारले अबिर–टीका लगार्इ भब्य स्वागत गरेका थिए । यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको