विश्वको पुरानो लोकतान्त्रिक गाउँमा के छ तेस्तो ?

village-768x423कतिपय ठाउाहरु यस्ता पवित्र हुन्छन् की बाहिरी मानिसहरुको प्रवेश तथा स्पर्श नै निषेध गरिएको हुन्छ । भारतको हिमाचल प्रदेशको कूल्लुस्थित मलाणा गाउँ यस्तै पवित्र गाउँ हो । उक्त गाउँमा यदि तपाइाले कुनै चिजवस्तु छोइदिनुभयो भने १ हजार भारु जरिवाना तिर्नुपर्नेछ ।
यो एउटा यस्तो गाउँ हो जहाा अकबरको पुजा हुन्छ । यहाँको विचित्र परम्पराको कारण वर्षेनी हजारौ पर्यटक आउँछन् । उक्त गाउँमा जाने बाहिरी मानिसहरुले यदि कुनै पसलबाट सामान किन्न चाह्यो भने अनौठो परिस्थितिबाट गुज्रिनुपर्छ । तपाइालाई न त पसलेले हात हातै छोएर सामान दिन्छ न त तपाइाले हातहातै छोएर पैसा दिन पाउनुहुन्छ ।

तपाइाले सामानको नाम भनेर काउन्टरमा पैसा राखिदिनुहुन्छ अनि पसलेले काउन्टरमा सामान राखिदिन्छ र सोही सामान तपाइाले लिनुहुन्छ ।
वास्तवमा दुई हजार वर्ष पुरानो विश्वको पहिलो लोकतान्त्रिक व्यवस्था यहाा आजपर्यन्त छ । यहाँका मूल निवासीहरु अहिलेपनि आफूलाई सिकन्दरका सेनाका वंशज मान्दछन् ।

यहाँको भाषाका केही शव्द ग्रिक छन् । यहाँको रितिरिवाज पनि बाँकी भारत भन्दा फरक छ । यहाँ हरेक ठाउँमा बोर्डमा लेखिएको हुन्छ की यो गाउँमा कुनैपनि चिजलाई छुन मनाही छ, छोएमा १ हजार जरिवाना गरिनेछ ।

यो भारतमा अकबर शासन कालमा सबैभन्दा पहिले स्वतन्त्र भएको गाउा पनि हो । अकबरले उक्त गाउालाई पवित्र घोषणा गर्दै गाउँले कुनैप्नि कर तिर्नु नपर्ने घोषणा गरेका थिए ।

यो गाउँका मानिसहरुले बाहिरी मानिसहरुलाई तल्लो स्तरको तथा अछुत ठान्दछन् र गाउँका कुनै चिज छुने अनुमति दिदैनन् ।
त्यहाँ जाने बाहिरी मानिसहरुले उनीहरुका लागि छुट्टाइएको निश्चित बाटोमा मात्र हिड्न पाउाछन् र त्यहााका पर्खाल, घर तथा मानिसहरुलाई छुन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ