विश्वको पुरानो लोकतान्त्रिक गाउँमा के छ तेस्तो ?

village-768x423कतिपय ठाउाहरु यस्ता पवित्र हुन्छन् की बाहिरी मानिसहरुको प्रवेश तथा स्पर्श नै निषेध गरिएको हुन्छ । भारतको हिमाचल प्रदेशको कूल्लुस्थित मलाणा गाउँ यस्तै पवित्र गाउँ हो । उक्त गाउँमा यदि तपाइाले कुनै चिजवस्तु छोइदिनुभयो भने १ हजार भारु जरिवाना तिर्नुपर्नेछ ।
यो एउटा यस्तो गाउँ हो जहाा अकबरको पुजा हुन्छ । यहाँको विचित्र परम्पराको कारण वर्षेनी हजारौ पर्यटक आउँछन् । उक्त गाउँमा जाने बाहिरी मानिसहरुले यदि कुनै पसलबाट सामान किन्न चाह्यो भने अनौठो परिस्थितिबाट गुज्रिनुपर्छ । तपाइालाई न त पसलेले हात हातै छोएर सामान दिन्छ न त तपाइाले हातहातै छोएर पैसा दिन पाउनुहुन्छ ।

तपाइाले सामानको नाम भनेर काउन्टरमा पैसा राखिदिनुहुन्छ अनि पसलेले काउन्टरमा सामान राखिदिन्छ र सोही सामान तपाइाले लिनुहुन्छ ।
वास्तवमा दुई हजार वर्ष पुरानो विश्वको पहिलो लोकतान्त्रिक व्यवस्था यहाा आजपर्यन्त छ । यहाँका मूल निवासीहरु अहिलेपनि आफूलाई सिकन्दरका सेनाका वंशज मान्दछन् ।

यहाँको भाषाका केही शव्द ग्रिक छन् । यहाँको रितिरिवाज पनि बाँकी भारत भन्दा फरक छ । यहाँ हरेक ठाउँमा बोर्डमा लेखिएको हुन्छ की यो गाउँमा कुनैपनि चिजलाई छुन मनाही छ, छोएमा १ हजार जरिवाना गरिनेछ ।

यो भारतमा अकबर शासन कालमा सबैभन्दा पहिले स्वतन्त्र भएको गाउा पनि हो । अकबरले उक्त गाउालाई पवित्र घोषणा गर्दै गाउँले कुनैप्नि कर तिर्नु नपर्ने घोषणा गरेका थिए ।

यो गाउँका मानिसहरुले बाहिरी मानिसहरुलाई तल्लो स्तरको तथा अछुत ठान्दछन् र गाउँका कुनै चिज छुने अनुमति दिदैनन् ।
त्यहाँ जाने बाहिरी मानिसहरुले उनीहरुका लागि छुट्टाइएको निश्चित बाटोमा मात्र हिड्न पाउाछन् र त्यहााका पर्खाल, घर तथा मानिसहरुलाई छुन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको