काठमाडौं, चैत १९ । नयाँ शक्ति पार्टी नेपालले भोलि आइतबारदेखि देशभरका सबै निर्वाचन आयोग र कार्यालयहरु घेराउ गर्ने भएको छ ।
भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको बिरोध गर्दे नयाँ शक्तिले आइतबार र सोमबार देशभरीका सबै निर्वाचन कार्यालय घराउ गर्ने भएको हो ।
निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै उक्त दफा सच्याउनकै लागि आफुहरु संघर्ष गर्न बाध्य भएको नयाँ शक्ति पार्टीका संगठन विभाग प्रुमख देवेन्द्र पौडेलले बताए ।
उनले आफुहरु चुनावको बिरोधि नभएको तर, चुनावमा जानका लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था निर्वाचन आयोगले गरेकाले त्यसका बिरुद्धमा धर्ना कार्यक्रम गर्न लागिएको स्पष्ट पारे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न