पत्रपत्रिकालाई चुनाव लाग्यो, हेर्नुहोस् आजका पत्रिकाको फ्रन्टपेज

naya-1-768x1175१७ चैत, काठमाडौं । आज प्रकाशित प्राय सबै दैनिक पत्रपत्रिकाले स्थाानीय तहको चुनावको विषयमा प्राथमिकता दिएका छन् । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएको देख्दा पत्रपत्रिकाहरुलाई चुनाबी रौनकले छोएको स्पष्ट देख्न सकिन्छ ।anna-1-768x1210
हेर्नुहोस् मुख्य पत्रपत्रिकाको फ्रन्टपेजः

अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ भने नागरिक दैनिकले महानगर हाँक्न दलभित्रै प्रतिस्पर्धा शीर्षकमा काठमाडौं, ललितपुर, पोखरा(लेखनाथ र भरतपुर महानगरपालिकाको चुनाबी दौडधूपको समाचार बनाएको छ ।

राजधानी दैनिकले संवेदनशील मतदान केन्द्रहरुमा भिडियो निगरानी गरिने समाचार लेखेको छ ।kanti-768x1226

कान्तिपुर दैनिकले मतदान केन्द्र निर्धारणमा ढिलाइ भइरहेको समाचार छापेको छ । त्यसैगरी भोट हाल्न रात बस्दै जानुपर्ने अवस्था रहेको बझाङको समस्यालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको