निधि-थापा झगडाको फाइदा महरालाई

Krishna-Bahadur-Mahara (1)काठमाडौं, १० चैत्र । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन् ।

प्रधानमन्त्री दाहाल एक साता चीन भ्रमणमा रहने भएकोले कार्यवाहक प्रधानमन्त्री को बन्ने भन्ने विवाद भइरहेको बेला प्रधानमन्त्री दाहालले अर्थमन्त्री महरालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सुम्पिएका हुन् ।

यसअघि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसबाट उपप्रधान् एवं गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाबाट उपप्रधान् एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका कमल थापाबीच वरियताक्रममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री दाहालले  कार्यवाहकको जिम्मेवारी कसलाई सुम्पिने भनेर निर्णय गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा