१३ देखि १४ वर्षका किशोरीले लिन्छन् यौनको स्वाद !

ggg१. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् । २. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।

३. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।

४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।

५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।

६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।

७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।

८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।

९. अमेरिकामा बर्से्नि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ