राखी सावन्तको अस्लील भिडियो लिक

rakhi-768x598एजेन्सी । बलिउड आइटम गर्ल राखी सावन्त फेरि चर्चामा आएकी छिन् । त्यसो त उनी वेला–वेलामा विभिन्न बहानामा चर्चामा आइरहन्छिन् । उनको नकारात्मक चर्चा बढी हुने गरेको छ । पछिल्लो समय उनको एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छिन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन ।

एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । चर्चामा छाउनका लागि राखी जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने भएकीले त्यसो गरेको हुन सक्ने अनुमान लगाइएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको