यी हुन् गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत

girls-hostal-storyबच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् । पहिला(पहिला केटाहअध्ययनमा बाधा नपुगोस् भन्नका लागि अभिभावकहरुले आफ्ना रु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्रायस् गर्ल्स होस्टलमा नै बस्छन् । होस्टलमा साथी होस् वा नहोस् उनीहरु धूम नै मच्चाउँछन् । आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं ।
तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् ।
होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।
उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन ।
होस्टलमा केटीहरु प्रायस् समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् ।
नुहाएपछि प्रायस् केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।
धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् । यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।
केटीहरु नयाँ(नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।
केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् । त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् ।
होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।
धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो । उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् ।
उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुना(कुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका