आज नेपाल बन्द कसले किन गर्‍यो थाहा पाउनुस् : विज्ञप्ति सहित

bigyaptiकाठमाडौं, २७ फागुन । संघीय गठबन्धनले आज शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ । गत फागुन २३ गते नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा तीन नागरिकको गोली हानी हत्या भएको भन्दै नेपाल बन्दको आह्वान गरेको हो ।

फागुन २४ गते गठबन्धनको आकश्मिक बैठकबाट आजको नेपाल बन्द आह्वान गरिएको हो । गठबन्धनले हिजो राजधानीको माइतिघरमा उक्त घटनाको विरोध कार्यक्रम गरेको थियो ।

  गठबन्धनका संयोजक ओम गुरुङद्वारा हस्ताक्षेरित विज्ञप्तिमा आज नेपाल बन्दको आह्वान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न