March 9, 2017

७४४ स्थानीय तहलाई १/१ करोड दिने निर्णय

फागुन, काठमाडौं । सरकारले ७४४ स्थानीय तहलाई १-१ करोडका दरले बजेट दिने भएको छ । ७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम कार्वाहीलाई अघि बढाउने कम्तिमा १/१ करोड बजेटको व्यवस्था गर्ने निर्णष् गरेको छ ।

स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजन गरिएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नगदै दिइने सामाजिक सुरक्षामा पनि कर

फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक