एक करोड पटक हेरियो ‘ठमेल बजार’

Thamel-Bazzerकाठमाडौं, ९ फागुन । पछिल्लो समय नेपाली चलचित्रका गीतहरुले राम्रै चर्चा पाइरहेका बेला निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को गीत ‘ठमेल बजार’ युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीतमा बनेको उक्त गीतमा स्वर कालीप्रसाद बाँस्कोटा, भानुभक्त ढकाल र मीना निरौलाको रहेको छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।

यसअघि नेपाली संगीत बजारमा ‘सुर्के थैली खै’ र ‘पुर्व पश्चिम रेल’ करोडभन्दा बढी पटक हेरिएको थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको