रबिन्द्रको पार्टीको नाम साझा पार्टी, चुनाव चिन्ह तराजु

dWtckRYG-696x679१८ फागुन, काठमांडौ । लामो समय पत्रकारिता जगतमा परिचित नाम रबिन्द्र मिश्रले पनि नयाँ पार्टी गठन गरेको छ । १७ गते प्रेस विज्ञप्ति निकाल्दैै मिश्रले नयाँ पार्टी गठन गरेका हुन् । मिश्रले खोलेको नयाँ पार्टीको नाम साझा पार्टी हुने भएको छ । उनको पार्टीको चुनाव चिन्ह भने तराजु रहने छ । मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बीबीसी नेपाली सेवाको जागिर छाडेका मिश्र सहितको टिमले खोल्ने नयाँ पार्टीको टिममा विश्लेषक मुमाराम खनाल, पूर्वसम्पादक अजयभद्र खनाल, पूर्वसचिव किशोर थापा, अभिवक्ता ओमप्रकाश अर्याल, निरुपमा यादव, क्रिकेट संघकी सिइओ भावना घिमिरे, डा. सरोज धिताल, पूर्वधार विज्ञ सुरेशराज आचार्य लगायतका चर्चित ब्यत्तित्वहरु सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको