तुइन चुँडिदा लाङटाङ खाेलामा एक यूवा वेपत्ता

fb264288a5ee5f227645fad8db3b4f3a१३ भदौ, नुवाकोट । तुइन चुँडिएर खोलामा खस्दा एक जना यूवा वेपत्ता भएका छन् । रसुवाको लाङटाङ गाविस–९ घोडातवेलाको तुइन चुँडिएर लाङटाङ खोलामा खसेरा एकजना युवा बेपत्ता भएका हुन ।

खिजिफलाटे गाविस–१ का १८ वर्षका पासाङ तामाङ बेपत्ता भएको प्रहरीले रसुवाले जनाएको छ ।

काठ चिर्ने मिलको लागि इन्धन लिएर खोलो तर्ने क्रममा आइतबार साँझ तुइन चुँडिएर लाङटाङ खोलामा खसेका तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

आइतबार अबेर रातिमात्र खबर पाएकाले प्रहरी टोली सोमबार बिहानैदेखि खोज तथा उद्धारमा परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान