११, बाँके ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका छन् । जनताका समस्या राज्यले समाधान नगरेकोले राष्ट्रियता र जनजीविकाको लागि आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका हुन । बाँकेको कोहलपुरमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई स्म्वोधन गर्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन ।
हिजो जनयुद्ध गर्दा पार्टीले उठाएको मुद्धा राज्यले अहिले सम्म सम्बोधन नगरेको भन्दै गरिव जनता अझै पनि गाँस,बाँस र कपासको समस्यामा रहेको बताउदै क्रान्तिकारीको नाममा सत्तामा गएकाले जनतालाई धोका दिएको र जनता राज्यको गलत नीति बिरुद्ध बन्दुक बोक्न फेरी पनि तयार रहेको वताए । संर्घष इच्छाले होईन,बाध्यताले सृजना गर्छ, जनतालाई फेरी बन्दुक उठाउन राज्यले बाध्य पारेको अध्यक्ष वैद्यले वताए ।
पार्टीले स्थानीय निकायको निर्वाचनमा आवश्यकता अनुसार उपयोग र वहिष्कार दुबै प्रयोग गर्ने नीति बनाएको जनाउदै उनले स्थानीय निकायको निर्वाचन गर्न सक्ने सम्भावना नदेखिएका बताए ।
पार्टीमा रहेको गुटगत अवसरवाद र दक्षिणपन्थी पखालिएर गएपछि पार्टी झनै बलियो भएको वैद्यले बताए ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि